|
ashok kumar nepalwrote:
फूल खोज्ने भमरा झै यता तिर आईयो
विष छर्ने साँप जस्तो मायालु लाई पाईयो मोटर साईकल चढि आउदा मुस्कान छर्न थाल्यो रित्तो खल्ती देखे पछी कसिंगर झै फाल्यो भोको माया टार्न लाई यता तिर आईयो घुर्दै सुत्ने सुंगुर जस्तो मायालु लाई पाईयो&nb sp; जीउको लुगा राम्रो देखी फर्कि फर्कि हे-यो पैसा भईन्जेल अंगालोमा सर्पले झै बे-यो मिल्ने जोडि खोज्दै खोज्दै यता तिर आईयो काठ पसेको मूला जस्तो मायालु लाई पाईयो टाढा हूदा सम्झिएर लेख्नु चिठ्ठी लेखे मायालू लाई भेट्न जांदा अर्कै सगं देखे मनको कूरा पोखुं भन ्दै यता तिर आईयो दुध् नदिने भैसि जस्तो मायालु लाई पाईयो
Mar. 20
|